आलुको मूल्य नपाएपछि किसान चिन्तित

जिल्लाका किसानहरु यस बर्षको आलु उत्पादनबाट उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । विगतको तुलनामा आलु कम फल्ने र फलेको सिजनमा भाउ नपाउने भएपछि आलु उत्पादक किसानहरु चिन्तित बनेका हुन् । यस बर्ष आलु खन्ने सिजनमा असिना पानी परेका कारणले पनि किसानहरु आलु विग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ यसपालिको […]

Continue Reading

होचो मान्छेले कपडा छान्दा ध्यान दिनुपर्ने कुरा

मानिसको व्यक्तित्व झल्काउन उसले प्रयोग गर्ने कपडाको पनि मुख्य भूमिका रहन्छ । मानिस समय र मौसमअनुसारको फेसन गर्न रुचाउँछ । फेसन बजारमा ऊ आफूलाई फेसनप्रति सचेत देखाउन हरसम्भव कोसिस गरिरहेको हुन्छ । यसरी फेसन परिवर्तन गर्दा हामीले हाम्रो शारीरिक बनावट र उचाइलाई पनि ध्यान दिन जरुरी छ । विशेष गरी उचाइ सानो भएका किशोरी वा […]

Continue Reading

खुसी हुने कला जानी राख्नुहोस्

लक्ष्य पूरा गर्न अहोरात्र लाग्दा सधैँ सफलता मिल्दैन । असफल हुँदा बेखुसी हुने आम बानी हुन्छ । त्यसैले त अधिकांश व्यक्ति नकारात्मक सोचको चक्करमा फसिरहन्छन् । नकारात्मक सोच मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक छ । अब, खुसी हुने कला सिक्नुहोस् : -‘सोचाइ, परिवेश, वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छन् । सोचाइअनुसार नै जिन्दगी जिउने बानीको […]

Continue Reading

१० वर्षमा नेपाललाई स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन्। नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई […]

Continue Reading

पार्टी एकताकै खुसीयालीमा चकलेट

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको पहिलो बैठक शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बस्यो । बैठकले नेकपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सर्वसम्मत चयन पनि गर्यो । बैठकमा केही रोचक दृश्य पनि देखियो । प्रधानमन्त्री ओलीले बैठकमा चक्लेट मगाए र अरुलाई पनि बाँडेर आफूले पनि खाए । चकलेट बाँड्नुको कारण […]

Continue Reading

इण्डक्सन कि ग्यास ? उचित कुन?

भान्साको लागि खाना पकाउनलाई चुल्हो खरिद गर्दा तपाईंसंग मुख्यतः दुईवटा विकल्प छ – इण्डक्सन र ग्यास । यी दुई चुल्हो एकआपसमा धेरै फरक छन् कि यिनीहरुमा खाना पकाउनका लागि पनि बेग्लै किसिमको भाडाहरु प्रयोग हुन्छ । यसै कारणले राम्रोसंग सोचेर र बुझेरमात्र कुनै एकमा लगानी गर्नु राम्रो हुन्छ । यी दुवैका आफ्ना आफ्नै फाइदा र […]

Continue Reading

नेपालमा प्रिफ्याब घरको निर्माण

थोरै समयमा र सकेसम्म थोरै लागतमा धेरै वर्ष टिक्ने, भूकम्प प्रतिरोधी र हेर्दामा आकर्षक देखिने आदर्श घर निर्माण गर्ने चाहना हरेक सम्भावित घरधनीको हुन्छ । कयौ दशकदेखि प्रचलनमा रहेको साधारण इट्टाको प्रयोगबाट बनाइने र सिमेन्टले प्रबलित गरिने घरहरु पनि भूकम्प प्रतिरोधी, टिकाउ र आकर्षक हुन्छन । तर यस्ता घर निर्माणका तीन मुख्य बेफाइदा छन् : […]

Continue Reading

आधारभूत सेवा पाउन घण्टौँ पैदल

खुट्टी(सिरहा)- धनगढीमाई नगरापालिका– १४ खुट्टीकी सबिता मगर(१८) ले पहिलो सन्तानलाई घरमै जन्म दिँदै थिईन। उनले पहिलो सन्तान छोरी जन्माईन। तर, साथी(साल) अड्कीयो। जसका लागि उनलाई अस्पताल नपुगी भएन। बाटो समस्याले घरसम्म एम्बुलेन्स नआउने भएपछि नवजात शिशु काखी च्यापेर उनी १ घण्टा पैदल हिडेपछि एम्बुलेन्स चढेर जिरोमाईल स्थित अस्पताल आइपुगीन। केही घण्टापछि अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्स […]

Continue Reading

७२ वर्षीया वृद्धाले पाइन् १९ वर्षीय किशोरमा वास्तविक माया

दक्षिण अमेरिकी राज्य टेनेसा पछिल्लो समयमा एउटा अनमेल विवाहका कारण चर्चामा छ । एक ७२ वर्षीया वृद्धाले १९ वर्षीय युवकसँग विवाह गरेपछि उनीहरू चर्चामा आएका हुन् । दुवैले वास्तविक माया अनुभूति गरेको बताएका छन् । ७२ वर्षीया अलमेन्डा इरेलाले १९ वर्षीय ग्यारी हार्डविकसँगको मायामा पागल भएको बताएकी छिन् ।उटा बर्थडे पार्टीमा उनीहरूबीच भेटघाट भएको थियो । दुई साताको डेटिङपछि उनीहरू […]

Continue Reading

निरोगी रहने फर्मुला

सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसले अनेक विधि अपनाइरहेका हुन्छन् । कतिपय अवस्थामा डाक्टरको पनि सल्लाह लिइरहेका हुन्छन् । तर, शरीरलाई रोगबाट बचाइराख्नका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यी खाद्यपदार्थ जुन […]

Continue Reading

बिहानमा हिँड्नुका फाइदा

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा : शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा […]

Continue Reading

कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ?

खानपान तथा रहनसहन सही नहुँदा शरीरमा विभिन्न रोगले घर गर्छन् । यो त सबैलाई थाहै छ । तर, सुत्ने तरिका सही नहुँदा पनि स्वास्थ्य समस्या निम्तिन्छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन सक्छ । कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ त ? जानिराख्नुहोस् : श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकलगायत समस्या भएका व्यक्तिले सुत्नेवेला विशेष ख्याल गर्नुपर्छ । घुर्नु पनि […]

Continue Reading

यसकारण पुरुषमा निः सन्तान समस्या

नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर […]

Continue Reading

प्रहरीमा व्यापक सरुवा बढुवा, हवल्दारदेखि डीआईजीसम्म !

काठमाडौं : प्रहरी प्रधान कार्यालयले बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ। शुक्रबार राति एसएसपीबाट डीआईजीमा बढुवा भएका १६ जना र प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा भएका २२ जनाको पदस्थापन गरेको हो। प्रहरी मुख्यालयले शुक्रबारै पाँच जना डीआईजी र ११ जना एसएसपीको सरुवा गरेको छ। प्रदेश प्रहरी […]

Continue Reading

एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

बिहानको साढे ११ बज्दै थियो होला । बुधबार बिहानको कुरो गर्दैछु । कौशल्टारबाट बानेश्वर आउँदैथिएँ । लोकन्थलीदेखिको जाम छिचोल्दै म चढेको ट्याक्सी लोकन्थली जडिबुटीको सिमानामा पर्ने मनोहराको पुलसम्म आइपुग्यो । पछाडिबाट साइरन बजाउँदै एम्बुलेन्स आउँदै थियो । केहीले बाटो छोडे, केहीले छोडेनन् । एम्बुलेन्समा मृत्युसँग संघर्ष गर्दैथिए एक बालक । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बालक […]

Continue Reading