सुनसरीमा बलियो बन्दै तरुणदल

इटहरी /नेपाली कांग्रेसको युवा दस्ता तरुण दलले सुनसरीमा कांग्रेस जिताउँन महत्वपूर्ण भुमिका खेलेको वत्ताहरुको बताएका छन् ।शनिबार इटहरीमा नेपाल तरुणदल सुनसरीले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरुले सुनसरीमा तरुण दल बलियो भएको बताए । नेपाली कांग्रेस सुनसरीका सभापति तथा एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता राजिव कोईरालाले तरुण दलले सुनसरीमा महत्वपूर्ण भुमिका खेलेको बताए […]

बिस्तृत समाचार »

कम्युनिस्ट मिलेर काँग्रेसलाई कुनै धक्का लाग्दैन : नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा भए पनि काँग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन् । नेपाल तरुणदल बागलुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेस मालिकहरुको ज्याजदी विरुद्ध लड्ने पार्टी भएका कारण देशका सबै कम्युनिस्ट एकै ठाउँमा भए पनि कुनै असर नपर्ने […]

बिस्तृत समाचार »

ओली संसदीय दलको नेतामा सर्वसम्मत

पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

बिस्तृत समाचार »

दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका […]

बिस्तृत समाचार »

एमाले र माओवादी एकता भारतको ईशारामाः वैद्य

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वाम एकता भारतको ईशारामा भएको आरोप लगाएका छन् । ओखलढुंगाको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले पुरानो राजसंस्थाको झल्को दिनेगरी भारतको ईशारामा एमाले र माओवादी केन्द्रको एकता भएको बताए । उनले आफ्नो पार्टी वाम एकताका विरुद्ध उभिने भन्दै क्रान्तिकारी धारमा रहेका कम्युनिष्ट पार्टीबीच एकताको प्रयास भइरहेको जानकारी दिए । उनले […]

बिस्तृत समाचार »

माओवादी केन्द्रकाे पुनर्गठनमा गोपाल किराँती

काठमाडौँ/ एमालेसँग एकीकरण भएपछि अब माओवादी केन्द्रको नेतृत्व गोपाल किराँतीले गर्ने भएका छन्। गत असोज १६ गते अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकीकरण गर्ने प्रस्ताव गरेदेखिनै असहमत गोपाल किराँती माओवादी पुनर्गठनमा लागेका हुन्। किराँतीको नेतृत्वमा माओवादीले राष्ट्रिय भेला आयोजक समिति बनाइसकेको छ।यस्तै विभिन्न जिल्लामा संयोजक समेत तोकिसकेको किराँतीले देश सञ्चारलाई जानकारी दिएका छन्। उनका अनुसार झापा, […]

बिस्तृत समाचार »

५६ वर्षअघि यसरी फुटेको थियो नेकपा

१० वैशाख ००६ अर्थात् २२ अप्रिल १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा स्थापना नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, शम्भुराम श्रेष्ठ र मोतीदेवी श्रेष्ठ संस्थापक थिए । कतिपयले मोतीदेवीलाई संस्थापक मानेका छैनन् । ००६ देखि ०१९ सम्म १३ वर्ष पार्टी केही आन्तरिक विवादबीच एकै धारमा अगाडि बढ्यो । अनि, ०१९ मा फुट्यो गठन भएको […]

बिस्तृत समाचार »

इतिहासकै शक्तिशाली पार्टी गठन

टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण, नयाँ दलको राजकीय शक्तिमा झन् पकड साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु-याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको छ ।एकतासँगै शीर्ष नेताहरूले देशमा […]

बिस्तृत समाचार »

अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब छुट्याउन सकिँदैन् : प्रचण्ड

एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको बताएका छन्।‘अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिन र हाइड्रोजन छुट्याउन सकिँदैन्,’ प्रचण्डले भने, ‘अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो, अब यहाँ एमाले र माओवादी केन्द्र छुट्याउन सकिँदैन्।’ प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको […]

बिस्तृत समाचार »

मदन आश्रित स्मृति तथा पाटी एकता को उपलक्क्ष्यमा देसैभारी दिप प्रज्वलन ( भिडियो सहित )

३ जेठ, काठमाडौं । नेकपा एमाले र उसका भ्रातृ संगठनहरुले मनाउँदै आएको मदन-आश्रित स्मृति दिवसमा यसपटक फरक दृष्य देखिने छ । किनकी यसपालिको २५ औं स्मृति दिवसमा आयोजना हुने औपचारिक कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ […]

बिस्तृत समाचार »

नेकपा​ ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । उहाँले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताउनुभयो । पार्टी दर्ता गर्न निर्वाचन […]

बिस्तृत समाचार »

संयुक्त बैठक जारी, बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुने

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् । एकीकरण प्रक्रियालाई वैधानिक बाटोमा डोर्याउन आज दुवै पार्टीले म्याराथन बैठक गरि सबै प्रक्रिया टुंग्याएका छन्। […]

बिस्तृत समाचार »

राष्ट्रिय सभा गृहः भित्र हाउसफुल, बाहिर खचाखच !

राष्ट्रिय सभागृहबाट अपराह्न ५ बजे दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा हुँदैछ । अहिले दुई पार्टीको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । तर, अपराह्न ५ बजे अगाडि नै सभागृह ‘हाउसफुल’ भइसकेको छ । दुवै पार्टीका कार्यकर्ता, शुभचिन्तक र दर्शकहरु दिउँसोदेखि नै पार्टी एकता घोषणास्थल सभागृहमा जम्मा भइरहेका छन् […]

बिस्तृत समाचार »

एकीकृत कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वारा शपथग्रहण

एमाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए । एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति […]

बिस्तृत समाचार »

‘माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। जनयुद्ध गरेका दाहालले मदनपथ स्वीकारेका हुन्? माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ […]

बिस्तृत समाचार »