कम्प्युटरलाई भाइरसबाट यसरि बचाउनुस्

आधुनिक समाजमा कम्प्युटर धेरैका लागि अत्यावश्यक भइसकेको छ । कार्यालयहरूमा कम्प्युटर अनिवार्य बनिसकेको छ । कम्प्युटरका माध्यमले विश्वभरिका सूचना आदान–प्रदान गर्न सकिने भएकाले पनि यसको लोकप्रियता बढेको हो । यद्यपि, कम्प्युटरमा विभिन्न समस्या आइरहन्छन् । यसलाई सजगताका साथ सञ्चालन गर्न जरुरी हुन्छ । कम्प्युटर ह्याङ हुने गुनासो पनि धेरैको हुन्छ । कम्प्युटरमा भाइरस लागेमा काममा […]

बिस्तृत समाचार »

महावीर पुन जापानमा सम्मानित

जापान-संचार तथा प्रविधि विज्ञ एबम् अनुसन्धानबिद् डा. महावीर पुन जापानमा सम्मानित भएका छन्। पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशन सोसाईटी डे’को अवसरमा विहिबार अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा सम्मान गरिएको हो। पुन नेपालको संचार क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै आइटीयु एजे अवार्डद्वारा सम्मानित भएका हुन्। पुन नेपालको ग्रामिण […]

बिस्तृत समाचार »

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमै अत्यधिक लोकप्रिय भएको छ । ल्यापटपले गर्ने काम सबै नगरे पनि ट्याब्लेटले घरमा चलाइने उपकरणमा छुट्टै ठाउँ बनाएको छ । ट्याब्लेटहरु धेरैजसो पढ्न, इन्टरनेट चलाउन र मनोरञ्जनका लागि प्रयोग गरिन्छन् । कुन ट्याब्लेट किन्ने भन्ने उत्तर पाउन यी प्रश्नमा एकपल्ट विचार […]

बिस्तृत समाचार »

ओप्पोद्वारा ५जी भिडियो कल ‘डेमो’को घोषणा

ओप्पो ग्लोबल रिसर्च इन्स्टिच्युट (सेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परीक्षणकोे घोषणा गरेको छ । परीक्षणमार्फत रिमोट रिसिभरमा ओप्पोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिजद्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल […]

बिस्तृत समाचार »

स्मार्टफोन कस्तो लिने ? मोबाइल टिकाउन के गर्ने ?

सूचना प्रविधिको विकाससँगै मोबाइल फोन मानिसका लागि अत्यावश्यक भइसकेको छ । फोनविना मानिस दैनिक कार्य नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । मोबाइल फोनको माग बढेसँगै नेपालमा दिनप्रतिदिन नयाँ–नयाँ ब्रान्ड भित्रिरहेका छन् । पछिल्लो समय आवश्यकताका लागि मात्र भन्दा पनि विभिन्न एप्स प्रयोग गर्न र सोअपका लागि पनि मोबाइल बोक्ने प्रचलन बढ्दो छ । […]

बिस्तृत समाचार »

ब्रान्डेड कम्प्युटर र अस्सेम्बल्ड कम्प्युटरको फरक / Branded computer vs Assembled

ब्रान्डेड कम्प्युटर : यस्तो कम्प्युटर जसमा कुनै कम्पनीले आफुले कम्प्युटरको पार्ट्स हरु छानेर तयार गरिएको हुन्छ । जसलाई सम्पूर्ण तरिकाले परिछण र जांच गरेर बजारमा लगेर बेच्ने गरिन्छ । त्यो कम्प्युटर लाई ब्रान्डेड कम्प्युटर भनिन्छ । ब्रान्डेड कम्प्युटरको बिसेश्ताहरु १. कम्प्युटरको configuration निर्माता कम्पनी द्वारा नै निर्धारण गरिएको हुन्छ । २. कम्प्युटरलाइ सबै प्रकार को […]

बिस्तृत समाचार »

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

मनाङ– सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन। मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन।अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित […]

बिस्तृत समाचार »

किन गर्यो फेसबुकाले ५८ करोड फेसबुक एकाउन्ट डिलिट ?

काठमाडौँ — फेसबुकले पछिल्ला ५ महिनामा ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको जनाएको छ ।आफ्नो नीतिविपरीत सञ्चालनमा रहेका यस्टा एकाउन्ट बन्द गरिएको फेसबुकले मंगलबार सार्वजनिक गरेको हो । यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको कम्पनीले जनाएको छ । सन् २०१६ मा अमेरिकी निर्वाचनमा […]

बिस्तृत समाचार »

हिंसा फैलाउने,अश्लिलता झल्काउने पाेस्ट गरे बिना जानकारी अकाउन्ट डिलिट वा ब्लक !

संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्। फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ।यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड […]

बिस्तृत समाचार »

गुगलको क्रोम एप्स लन्चर बन्द हुने

गुगलको क्रोम एप्स लन्चर बन्द हुने भएको छ | उसले एपल, लाइनेक्स र माइक्रोसफ्ट अपरेटिंग सिस्टममा उक्त एप्स लन्चर बन्द गर्ने जनाएको हो | यो एप्स लन्चर एक सानो आइकन हो जसले क्रोम एप्स लाई सजिलै प्रयोग गर्न मदत गर्दछ| प्रयोग कर्ताले एप्स प्रयोग गर्न क्रोम एप लंचरको साटो क्रोम ब्राउजर् तर्फ केन्द्रित भएका कारण […]

बिस्तृत समाचार »

व्यक्तिको सम्पूर्ण विवरणसहितको एप ल्याउने, व्यक्ति गत प्यान नम्बरलाई अनिवार्य

काठमाडौं : सरकाले व्यक्तिको सम्पूर्ण विवरणसहितको एप ल्याउने तयारी गरेको छ। व्यक्तिको नागरिकता नम्बर, प्यान नम्बर, बैंक खाता नम्बर, मोबाइल नम्बर, पासपोर्ट नम्बरलगायत तथ्यांक संकलन गरिएको सरकारी मोबाइल एप ‘माई गोभ’ ल्याउने तयारी सरकारले गरेको हो। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७५ का अवसरमा बुधबार आयोजित कार्यक्रममा सरकारका आईटी विज्ञ अक्सर अलीले मोबाइल एपका बारेमा […]

बिस्तृत समाचार »

फेसबुकले २०० एप्स बन्द गर्ने मार्क जुकरबर्गको घोषणा

न्युयाेर्क – फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो। पछिल्लो समय प्रयोगकर्ताहरूको डाटा चोरी भएको भन्दै विवादित बनेको उक्त कम्पनीले डाटा चोरीलाई रोक्नका लागि यस्तो निर्णय गरेको हो। डाटा चोरीका लागि सहयोग गर्न सक्ने विभिन्न एप्सहरू बन्द […]

बिस्तृत समाचार »