तौल घटाउनका लागि ब्रेकफास्टमा ५ फुड

हामी यस्ता ब्रेकफास्ट फुडको कुरा गरिरहेका छौँ, जसले तपाईंको तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तौल घटाउनका लागि कतिपय मानिसले ब्रेकफास्ट नै नगर्ने गल्ती गरेको कैयौँ अनुसन्धानले खुलासा गरेका छन् । तर, आयुर्वेदका अनुसार ब्रेकफास्टमा प्रोटिन, फाइबर, सागसब्जी र हेल्दी फ्याट आवश्यक हुन्छ । यस्तो ब्रेकफास्टले पेटलाई भरिराख्नुका साथै तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह […]

बिस्तृत समाचार »

साढे ६ हजार जनताको भागमा एक डाक्टर

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ । कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् । १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६ सय ४० छ ।त्यसो त […]

बिस्तृत समाचार »

खुसी हुने कला जानी राख्नुहोस्

लक्ष्य पूरा गर्न अहोरात्र लाग्दा सधैँ सफलता मिल्दैन । असफल हुँदा बेखुसी हुने आम बानी हुन्छ । त्यसैले त अधिकांश व्यक्ति नकारात्मक सोचको चक्करमा फसिरहन्छन् । नकारात्मक सोच मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक छ । अब, खुसी हुने कला सिक्नुहोस् : -‘सोचाइ, परिवेश, वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छन् । सोचाइअनुसार नै जिन्दगी जिउने बानीको […]

बिस्तृत समाचार »

निरोगी रहने फर्मुला

सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसले अनेक विधि अपनाइरहेका हुन्छन् । कतिपय अवस्थामा डाक्टरको पनि सल्लाह लिइरहेका हुन्छन् । तर, शरीरलाई रोगबाट बचाइराख्नका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यी खाद्यपदार्थ जुन […]

बिस्तृत समाचार »

बिहानमा हिँड्नुका फाइदा

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा : शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा […]

बिस्तृत समाचार »

कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ?

खानपान तथा रहनसहन सही नहुँदा शरीरमा विभिन्न रोगले घर गर्छन् । यो त सबैलाई थाहै छ । तर, सुत्ने तरिका सही नहुँदा पनि स्वास्थ्य समस्या निम्तिन्छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन सक्छ । कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ त ? जानिराख्नुहोस् : श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकलगायत समस्या भएका व्यक्तिले सुत्नेवेला विशेष ख्याल गर्नुपर्छ । घुर्नु पनि […]

बिस्तृत समाचार »

यसकारण पुरुषमा निः सन्तान समस्या

नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर […]

बिस्तृत समाचार »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच नगद रहित सेवा सम्झौता

स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस […]

बिस्तृत समाचार »

बजारमा चलेका ट्रेन्ड जम्पसुट, मौसम रम्पर्सको

मौसम परिवर्तन भएसँगै बजारमा चल्ने फेसन पनि परिवर्तन हुन्छ । परिवर्तन भएका फेसन सबै नयाँ नै हुन्छ भन्ने हुँदैन । कतिपय पुरानै फेसन हुन्छ, कतिपय नयाँ र पुरानाको मिश्रित भने कतिपय नयाँ । यिनै फेसनलाई आफ्नो इच्छाअनुसार रोजेर लगाउने गरिएको हुन्छ ।अहिले बजारमा पुरानै फेसन पहिरनको ट्रेन्ड देखिन्छ । फेसनले छिटो प्रभाव पार्ने भनेको युवापुस्तालाई […]

बिस्तृत समाचार »

यसकारण हुन्छ पुरुषमा निः सन्तानपनको समस्या

नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर […]

बिस्तृत समाचार »

व्यायामअनुसार डाइट

नृत्यमा आधारित रहेर गर्ने एक्सरसाइज हो, जुम्बा । शरीरको तौल घटाउन वा फिट रहन जुम्बा गरेर मात्र हुँदैन । यसका लागि डाइट पनि कन्ट्रोल गर्न जरुरी हुन्छ ।जुम्बा गर्दा बढी पसिना बग्ने भएकाले पानी पनि अत्यधिक रूपमा प्रयोग गर्नुपर्छ । जुम्बा गरिरहेको समयमा भने बढी पानी पिउने गर्नुहुँदैन । एकपटकमा २ सय ५० एमएलदेखि ३ सय एमएलसम्म मात्र पिउनुपर्छ । स्वस्थ […]

बिस्तृत समाचार »

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट कहिले हट्ला ?

खाडी तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपाल र माइग्राम्सको सिन्डिकेट – नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य खाडी तथा मलेसिया जाने कामदार स्वास्थ्य परीक्षण गर्न गाम्का नेपाल र माइग्राम्सको सिन्डिकेटको मारमा पर्दै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, मलेसिया […]

बिस्तृत समाचार »

९०० नेपाली सेना कार्यरत कंगोमा इबोला भाइरसको संक्रमण

शान्ति स्थापनार्थ करिब ९०० नेपाली सेना कंगोमा – पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो ।कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न […]

बिस्तृत समाचार »

नेपाली सेनाले खारानेटामा बनाईदियो अस्पताल

नेपाली सेनाले रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिका तीन खारानेटामा पाँच शैयाको अस्पताल बनाएको छ । नेपाली सेनाको देवि दल गण सल्लेले ११ लाखको लागतमा पाँच शैयाको अस्पताल निर्माण गरेको हो ।नागरिक र नेपाली सेनाबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले अस्पताल निर्माण गरेको देवि दल गणका गणपति, प्रमुख सेनानी पंकज रावलले जानकारी दिए । नागरिकहरुलाई सामान्य स्वास्थ्य सेवा लिनका […]

बिस्तृत समाचार »

किन दुख्छ बच्चाको पेट ?

बच्चालाई सबैभन्दा बढी सताउने समस्या पेटको दुखाइ हो । सरसफाइ र खानामा राम्ररी ध्यान नदिँदा पेट दुख्ने गर्छ । बालबालिकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने भएकाले यसमा अभिभावकले विशेष ध्यान पु-याउनुपर्छ । तर, बच्चाको पेट दुख्नुको कारण निश्चित नभई औषधि खुवाउने गल्ती गर्नुहुँदैन । यी हुन् बच्चाको पेट दुख्ने कारण : डाइरिया भाइरल डाइरिया बालबालिकामा […]

बिस्तृत समाचार »