७२ वर्षीया वृद्धाले पाइन् १९ वर्षीय किशोरमा वास्तविक माया

दक्षिण अमेरिकी राज्य टेनेसा पछिल्लो समयमा एउटा अनमेल विवाहका कारण चर्चामा छ । एक ७२ वर्षीया वृद्धाले १९ वर्षीय युवकसँग विवाह गरेपछि उनीहरू चर्चामा आएका हुन् । दुवैले वास्तविक माया अनुभूति गरेको बताएका छन् । ७२ वर्षीया अलमेन्डा इरेलाले १९ वर्षीय ग्यारी हार्डविकसँगको मायामा पागल भएको बताएकी छिन् ।उटा बर्थडे पार्टीमा उनीहरूबीच भेटघाट भएको थियो । दुई साताको डेटिङपछि उनीहरू […]

बिस्तृत समाचार »

पोर्न साइटमा राजकुमारीको खोजी तीब्र

अचेल लन्डनका हरेक स्थानमा प्रिन्स ह्यारी र अभिनेत्री मेगन मार्कलको बिहेको चर्चा हुने गरेको छ । यो विवाह हुन दुई दिन मात्र बाँकी छ । केही ठूला हस्तीहरू यो विवाहमा सामेल हुँदै छन् । जब प्रिन्स ह्यारी र मेगनबीच बिहेको घोषणा भएको थियो, तब मान्छेहरू इन्टरनेटमा मेगनबारे सर्च गर्न थाले । तर, हैरान पार्ने कुरा यो छ कि पछिल्लो […]

बिस्तृत समाचार »

पोर्न फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग चट् !

यौन सन्तुष्टिको लागि पोर्न फिल्म हेर्ने धेरै मानिसहरु हुन्छन् । तर, कोही कोही पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएर पागलपनको स्थितिमै पुग्न सक्छन् । हालसालै थाइल्याण्डको बैंकक शहरमा पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएपछि एक युवकले चक्कुले आफ्नै लिंग काटेका छन् । विसानु श्रीसानाओ नामका ३० वषर्ीय युवकले अपार्टमेन्टमा बसेर स्मार्टफोनमा हार्डकोर पोर्न भिडियो हेरिरहेका […]

बिस्तृत समाचार »

शाहिदकी श्रीमती दोस्रोपटक गर्भवती

बलिउड स्टार शाहिद कपुरकी पत्नी मीरा राजपुत गर्भवती भएको खबर शाहिद कपुरले पहिले नै बताइसकेका छन् । तर, सानै उमेरमा दोस्रोपटक आमा बन्न लागेका कारण सामाजिक सञ्जालमा फ्यानहरूले शाहिद दम्पतीको मजाक उडाइरहेका छन् । २३ वर्षकी मीराबाट पहिलो सन्तानका रूपमा छोरी मिशा छिन् । मिशाको तस्बिर शाहिद र मीराले कहिलेकाहीँ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका […]

बिस्तृत समाचार »

पैसा मात्रै हुनुपर्छ, श्रीमती-आमाबुबा सबै भाडामा पाइन्छ !

दुई वर्षअघि टोकियोका एक जागिरे काजुसिगे निसिदाले ६० वर्षको उमेरमा पार्टटाइम पत्नी र छोरी भाडामा लिए । उनको पत्नीको केहि समयअघि मात्रै निधन भएको थियो । त्यसको छ महिनापछि २२ वर्षीया छोरीले पनि घर छोडिन् । शहरको बाहिरी इलाकाको ट्रेन स्टेशन नजिकैको रेष्टुरेन्टमा फेब्रुअरीको एक रात निसिदाले भने, ‘मैले आफूलाई धेरै साहसी मानिस सोचेको थिएँ […]

बिस्तृत समाचार »

इजरायल भ्रमणमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा पस्केर दिइयो खाना !

जेरुसेलम/ इजरायल भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गर्दै इजरायलले ‘पाहुनाको अपमान’ गरेको ठहर गरेका छन् ।इजरायली सेलिब्रेटी शेफ मोशे सेगेभले जापानी प्रधानमन्त्री र इजरायली प्रधानमन्त्रीका […]

बिस्तृत समाचार »

सुन्दर हुने ध्याउन्नमा २ सय पटक प्लास्टिक सर्जरी

सुन्दर हुन मन कुन युवतीलाई नहोला र ? कतिपय युवतीहरुमा सुन्दर देखिने नशा यति धेरै हुन्छ कि उनीहरुलाई प्लास्टिक सर्जरी गराउने लत नै लागेको हुन्छ । यस्तै एउटा नाम हो, स्टार डेलगुडाइस । बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । उनले पहिलोपटक १७ वर्षकी छँदा प्लास्टिक […]

बिस्तृत समाचार »