५५ घण्टामै ढल्यो भाजपाको सरकार

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार संसद बैठक सुरु हुने वित्तिकै येदियुरप्पाले १५ मिनेट सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए। ५ दिनअघि (१५ मे) मा विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै […]

बिस्तृत समाचार »

७२ वर्षीया वृद्धाले पाइन् १९ वर्षीय किशोरमा वास्तविक माया

दक्षिण अमेरिकी राज्य टेनेसा पछिल्लो समयमा एउटा अनमेल विवाहका कारण चर्चामा छ । एक ७२ वर्षीया वृद्धाले १९ वर्षीय युवकसँग विवाह गरेपछि उनीहरू चर्चामा आएका हुन् । दुवैले वास्तविक माया अनुभूति गरेको बताएका छन् । ७२ वर्षीया अलमेन्डा इरेलाले १९ वर्षीय ग्यारी हार्डविकसँगको मायामा पागल भएको बताएकी छिन् ।उटा बर्थडे पार्टीमा उनीहरूबीच भेटघाट भएको थियो । दुई साताको डेटिङपछि उनीहरू […]

बिस्तृत समाचार »

ओप्पोद्वारा ५जी भिडियो कल ‘डेमो’को घोषणा

ओप्पो ग्लोबल रिसर्च इन्स्टिच्युट (सेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परीक्षणकोे घोषणा गरेको छ । परीक्षणमार्फत रिमोट रिसिभरमा ओप्पोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिजद्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल […]

बिस्तृत समाचार »

राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह आज

लन्डन – बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह विन्ड्सर क्यासलमा अाज मे १९ मा हुँदैछ। उनीहरूकाे विवाहमा सर्वसाधारणलार्इ समेत अामन्त्रण गरिएकाे छ। उनीहरूबीच शनिबार अाज अपराहन्न लण्डनमा विवाह हुँदैछ।सिंहासनको लाइनमा छैटौँ नम्बरमा रहेका ह्यारी र मर्केलले १८ महिनाको प्रेम सम्बन्धपछि पाँच महिनाअघि इनगेजमेन्ट भएकाे थियाे। ह्यारी र मेगनको विवाहको प्रत्यक्ष […]

बिस्तृत समाचार »

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

काठमाडौं । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ । होलुगुइनका लागि उडेको बोइङ ७३७-२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो । विमान स्थानीय समयअनुसार अपराहृन ४ बजेर ८ मिनेटमा उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका […]

बिस्तृत समाचार »

पोर्न साइटमा राजकुमारीको खोजी तीब्र

अचेल लन्डनका हरेक स्थानमा प्रिन्स ह्यारी र अभिनेत्री मेगन मार्कलको बिहेको चर्चा हुने गरेको छ । यो विवाह हुन दुई दिन मात्र बाँकी छ । केही ठूला हस्तीहरू यो विवाहमा सामेल हुँदै छन् । जब प्रिन्स ह्यारी र मेगनबीच बिहेको घोषणा भएको थियो, तब मान्छेहरू इन्टरनेटमा मेगनबारे सर्च गर्न थाले । तर, हैरान पार्ने कुरा यो छ कि पछिल्लो […]

बिस्तृत समाचार »

डलरकाे भाउ अाकाशिदै

काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र बैंकले प्रतिअमेरिकी […]

बिस्तृत समाचार »

पोर्न फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग चट् !

यौन सन्तुष्टिको लागि पोर्न फिल्म हेर्ने धेरै मानिसहरु हुन्छन् । तर, कोही कोही पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएर पागलपनको स्थितिमै पुग्न सक्छन् । हालसालै थाइल्याण्डको बैंकक शहरमा पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएपछि एक युवकले चक्कुले आफ्नै लिंग काटेका छन् । विसानु श्रीसानाओ नामका ३० वषर्ीय युवकले अपार्टमेन्टमा बसेर स्मार्टफोनमा हार्डकोर पोर्न भिडियो हेरिरहेका […]

बिस्तृत समाचार »

जापानले अमेरिकी निर्यातमा ४० करोड ९० लाख डलरको भन्सार लगाउने

टोकियो– जापानले पनि अमेरिकी निर्यातमा ४० करोड ९० लाख डलरको भन्सार लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा लगाएको भन्सारको बदलामा यो कदम उठाउन लागिएको एनएचकेले जनाएको छ । जापानी सरकारले यो योजनाको बारेमा विश्व व्यापार संगठनलाई सूचित गर्ने तयारी गरिरहेको छ । यस किसिमको जानकारीलाई विश्व व्यापारको नियमको प्रक्रियाको रुपमा […]

बिस्तृत समाचार »

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

सोल– आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ। तर एक्कासी रिसाएको उत्तर कोरियाले जारी गरेको एउटा विज्ञप्तिमा उत्तर कोरियाका उप–विदेशमन्त्रीले अमेरिकाले […]

बिस्तृत समाचार »

इन्डोनेसिया प्रहरी मुख्यालयमामा अतिवादी आक्रमण

इन्डोनेसियामा फेरि अतिवादी हमला भएको छ । रियाउ प्रान्तको प्रहरी मुख्यालयमा बुधबार अतिवादीहरूले बम हमला गरेका हुन् । आक्रमणपछि प्रहरीको जवाफी कारबाहीमा चारजना आत्मघाती आक्रमणकारी मारिएको इन्डोनेसिया सरकारले जनाएको छ ।प्रहरी चौकीमा प्रहरीको सेतो भ्यान चढेका आठजना हतियारधारीले बम आक्रमण गरेका थिए । प्रहरीको जवाफी कारबाहीमा चारजना आत्मघाती हमलाकारी मारिएको र अन्य चारजना घाइते भएको रियाउ प्रान्तको प्रहरी कार्यालयले […]

बिस्तृत समाचार »

‘राजी’का कारण आलिया भट्टको चर्चा

आलिया भट्ट अहिले प्रदर्शन भइरहेको फिल्म ‘राजी’का कारण चर्चामा छिन् । अभिनय मात्र नभएर कमाइका कारण पनि उनी चर्चामा छिन् । मेघना गुलजार निर्देशित फिल्म ‘राजी’ले ५ दिनमा ५० करोडभन्दा माथिको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । लगभग ३५ करोड लागतमा बनेको फिल्ममा बिक्की कौशल, रजित कपुरलगायत कलाकारले अभिनय गरेका छन् । ‘राजी’ साहित्यकार […]

बिस्तृत समाचार »

काम छनोटको मामलामा म स्कुले छात्राजस्तै : ऐश्वर्या

बलिउड सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले काम छनोटको मामलामा आफू स्कुले छात्राजस्तै भएको बताएकी छिन् । ‘मलाई लाग्छ कि मभित्र अझ धेरै अनुभव गर्ने उत्साह हुन आवश्यक छ । कामका मामलामा धेरै हदसम्म स्कुले छात्राजस्तै थिएँ,’ कान्स भिडियो कन्फ्रेन्समा बोल्दै उनले भनेकी छिन्, ‘म निर्धारित कार्यक्रमअनुसार कुशलतापूर्वक काम गर्थें । त्यसैले पनि मैले केही राम्रा […]

बिस्तृत समाचार »

शाहिदकी श्रीमती दोस्रोपटक गर्भवती

बलिउड स्टार शाहिद कपुरकी पत्नी मीरा राजपुत गर्भवती भएको खबर शाहिद कपुरले पहिले नै बताइसकेका छन् । तर, सानै उमेरमा दोस्रोपटक आमा बन्न लागेका कारण सामाजिक सञ्जालमा फ्यानहरूले शाहिद दम्पतीको मजाक उडाइरहेका छन् । २३ वर्षकी मीराबाट पहिलो सन्तानका रूपमा छोरी मिशा छिन् । मिशाको तस्बिर शाहिद र मीराले कहिलेकाहीँ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका […]

बिस्तृत समाचार »

पैसा मात्रै हुनुपर्छ, श्रीमती-आमाबुबा सबै भाडामा पाइन्छ !

दुई वर्षअघि टोकियोका एक जागिरे काजुसिगे निसिदाले ६० वर्षको उमेरमा पार्टटाइम पत्नी र छोरी भाडामा लिए । उनको पत्नीको केहि समयअघि मात्रै निधन भएको थियो । त्यसको छ महिनापछि २२ वर्षीया छोरीले पनि घर छोडिन् । शहरको बाहिरी इलाकाको ट्रेन स्टेशन नजिकैको रेष्टुरेन्टमा फेब्रुअरीको एक रात निसिदाले भने, ‘मैले आफूलाई धेरै साहसी मानिस सोचेको थिएँ […]

बिस्तृत समाचार »