मिति २०७५ जेष्ठ 14 गतेको लागि प्राप्त उडान तालिका ( Proposed Flight Schedule Regular 2018 05 28 )

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७५ जेष्ठ 14 गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालिका) मिति २०७५ जेष्ठ 9 गते बेलुकासम्ममा प्रकाशित गरीनेछ । उल्लेखित (CBT तर्फ उत्तिर्ण भै CBT बाटै करार आएका बाहेकका)व्यक्तिहरूले पूर्व अभिमुखीकरण तालिम नलिएको भए यथाशिघ्र तालिम केन्द्र भैसेपाटीमा सम्पर्क गर्नुहुन र क्षयरोग परीक्षण […]

बिस्तृत समाचार »