बेंग्लोरलाई १६५ रनको लक्ष्य

आईपीएल क्रिकेट अन्तगर्त शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा […]

बिस्तृत समाचार »

बारम्बार स्थगित ए डिभिजन लिग असोज दोस्रो साताबाट हुने

ए डिभिजन लिग १३ असोजदेखि १६ माघसम्म हुने- लामो समयदेखि मिति घोषणा र स्थगन हुँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोजको दोस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित लिग कमिटीले ए डिभिजन लिगको मिति सार्वजनिक गरेको हो । एन्फा कार्यसमितिको २४ वैशाखमा बसेको बैठकले समितिलाई क्लबहरूसँग छलफल […]

बिस्तृत समाचार »

युरोपा लिग फुटबलको उपाधि एथलेटिको मड्रिडलाई

काठमाडौं– युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।काठमाडौं, जेठ ३ । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।गएराति भएको खेलमा मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो ।लियोनमा भएको फाइनलमा […]

बिस्तृत समाचार »

प्रथम सभामुख कप भलिबल प्रतियोगिता : पुलिस र एपिएफ च्याम्पियन

नेपाल पुलिस क्लबले बुधबार प्रथम सभामुख कप भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधि जितेको छ । रोल्पाको लिवाङमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै सभामुख कप हात पारेको हो ।कपसँगै पुलिसले ३ लाख ५० हजार रुपैयाँ जितेको छ । पुलिस समग्रमा २५–२२, १८–२५, ३०–२८ र २५–२३ को सेटमा विजयी भएको हो । उपविजेता आर्मीले […]

बिस्तृत समाचार »

इटहरी राष्टिय टि २० क्रिकेट उपाधीको लागि आर्मी र पुलिसको भिडन्त हुने

इटहरी । बिभागिय टिम नेपाली सेनाको आर्मी र पुलिस क्लब इटहरीमा जारी तेसो्र इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगिताको उपाधीको लागि प्रतिष्पर्धा गर्ने भएका छन् । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिभागिय टिम आर्मीले आयोजक सेभेनस्टार क्लब सुनसरीलाइ १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बुधबार नै सम्पन्न […]

बिस्तृत समाचार »

सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा समावेश,मे ३१ मा वेष्ट इण्डिजविरुद्ध खेल्ने

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने टी-२० मा विश्व-११ टोलीको प्रतिनिधित्व गर्दै लर्डस मैदानमा खेल्ने भएका छन् । लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा छनौट भएसँगै ३१ मे मा इंग्ल्याण्डको लडर्समा खेल्ने भएका हुन् । आइसीसीले टुइटरमार्फत लडर्समा खेल खेलाइने जनाएको छ । बंगलादेशका सकिब अल हसन व्यक्तिगत कारणले नखेल्ने भएपछि अाइसीसीले सन्दीपलार्इ मौका दिएको […]

बिस्तृत समाचार »

पोखरा स्पोर्टस् अवार्डका लागि मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस् अवार्डका लागि ४ विधाको मनोनयन सार्वजानिक गरिएको छ । टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट भने प्रा. डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गरिने तय भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले जनाएको छ । अवार्ड १८ जेठमा हुँदै छ ।लाइफटाइम अचिभमेन्ट अवार्डसँगै वर्षको उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदियमान खेलाडी, […]

बिस्तृत समाचार »

पाचाैँ उदयपुर गोल्डकपमा : सुनसरी ११ सेमिफाइनलमा

उदयपुरमा जारी पाचाैँ उदयपुर गोल्डकपमा दमक गोल्डकपको विजेता नेपाल पुलिस क्लब मंगलबार भएको खेलमा सुनसरी ११ सँग ट्राइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि सुनसरीले सेमिफाइनलमा स्थान पक्का ग-यो । निर्धारित समय बराबरी प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेका थिए । आठौँ मिनेटमा नै नेपाल पुलिस क्लबका रामबाजीले गोल गर्दैटिमलाई सुरुवातमा नै अग्रता […]

बिस्तृत समाचार »

विश्वकपका लागि ब्राजिलको टिम घोषणा

काठमाडौ–आगामी जुन महिनादेखि रूसमा सुरू हुने विश्वकप फुटबलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ ।जुन १४ देखि सुरू हुने विश्वकपका लागि मार्चखि चोटका कारण कुनै पनि खेल नखेलेका नेइमारसहित २३ सदस्यीय टोली घोषणा गरेको हो। नेइमार अब प्रशिक्षणमा फर्किने भन्दै उनलाई अन्तिम २३ मा राखिएको छ।यसअघिनै ब्राजिल टिमका डाक्टरले नेइमार विश्वकपका लागि फिट हुने […]

बिस्तृत समाचार »