१८ बर्षीया सोनी मोडलिङमा भबिष्य खोज्दै

ताजा समाचार फिल्मी खबर मनोरन्जन

झापाको गोलधाप–४ हल्दिबारीकी १८ बर्षीया सोनी भुजेल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् ।मिस राजधानीको टप पाँचभित्र परेकी सोनी यतिबेला मोडलिङमा सक्रिय छिन् । फेशन शोलगायतमा उनी व्यस्त रहेकी छिन् । पाँच फिट पाँच इन्च अग्ली सोनु नृत्यमा विशेष रुची राख्छिन् । मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तित्व विकासको एउटा पाटो हो’ उनी भन्छिन् ।

उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमासँग छिट्टै घुलमिल हुने उनी कसैको मा छिन् । घरपरिवारको साथ र सहयोगका कारण मोडलिङमा लाग्न सहज भएको उनले बताइन् । साथी भाईहरुया प्रेममा परिसकेकी छिन् । म्यूजिक भिडियोहरुमा अफर आएपनि उनले हालसम्म कुनै भिडियोमा अभिनय भने गरी नसकेको उनले बताए । झापामै बनेको एउटा कभर भिडियोमा उनले नृत्य गरेकी थिइन् । सानैदेखि मोडलिङमा रुची राख्ने सोनीले यसै क्षेत्रमा सक्रियतापूर्वक लाग्ने अठोट गरेकी छिन् । आफू अझै सिक्ने क्रममा रहेको उनले सुनाइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *