गुगलको क्रोम एप्स लन्चर बन्द हुने

ताजा समाचार सुचना प्रविधि

गुगलको क्रोम एप्स लन्चर बन्द हुने भएको छ |

उसले एपल, लाइनेक्स र माइक्रोसफ्ट अपरेटिंग सिस्टममा उक्त एप्स लन्चर बन्द गर्ने जनाएको हो | यो एप्स लन्चर एक सानो आइकन हो जसले क्रोम एप्स लाई सजिलै प्रयोग गर्न मदत गर्दछ|

प्रयोग कर्ताले एप्स प्रयोग गर्न क्रोम एप लंचरको साटो क्रोम ब्राउजर् तर्फ केन्द्रित भएका कारण यसलाई बन्द गर्न लागिएको कम्पनीले जनाएको छ|
अब आउने केहि महिनामा यो एप लंचर गुगल क्रोममा देखिन बन्द हुने छ | यसलाई हटाए पछि क्रोमको प्रयोग मा झन् सजिलो र स्पीड बढी हुने कम्पनीको दाबी छ|

एजेन्सी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *