धरान उपमहानगरपालिका वडा नं. ७ वडाध्यक्ष माेक्तानकाे मृत्यु

ताजा समाचार

धरान/धरान उपमहानगरपालिका वडा नं. ७ का निवार्चित अध्यक्ष तथा नेकपा एमालेका सकृय नेता भुपेन्द्रराज माेक्तानकाे मृत्यु भएकाे छ । नेकपा एमालेका सल्लाहकार एंव सकृय नेता मुटु राेग, सुगर र प्नेरेसर बिमारले थलिएका थिए ।

साेमबार ब्रेन हेमरेज भएका कारण बिराटनगर नाेबेल अस्पतालकाे शैयामा उपचारत अध्यक्षकाे बुधबार मृत्यु भएकाे स्राेतले जनाएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *