व्यायामअनुसार डाइट

ताजा समाचार स्वास्थ्य

नृत्यमा आधारित रहेर गर्ने एक्सरसाइज हो, जुम्बा । शरीरको तौल घटाउन वा फिट रहन जुम्बा गरेर मात्र हुँदैन । यसका लागि डाइट पनि कन्ट्रोल गर्न जरुरी हुन्छ ।जुम्बा गर्दा बढी पसिना बग्ने भएकाले पानी पनि अत्यधिक रूपमा प्रयोग गर्नुपर्छ । जुम्बा गरिरहेको समयमा भने बढी पानी पिउने गर्नुहुँदैन । एकपटकमा २ सय ५० एमएलदेखि ३ सय एमएलसम्म मात्र पिउनुपर्छ ।

स्वस्थ रहन खानाको भूमिका महत्वपूर्ण हुन्छ । शारीरिक व्यायाम गर्ने मानिसले आवश्यकभन्दा बढी र कम खाने गर्नुहुँदैन । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री डाइट नखाई नेचुरल डाइट मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *