ओली र दाहालद्वारा बालुवाटारमा वृक्षारोपण

ताजा समाचार

काठमाडाैं – मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको निवास बालुवाटारमा वृक्षारोपण गरेका छन्।

दाहाल – अाेली दुवैले विश्वकै पुरानो वनस्पति जीनको वाइलोवा नामको एक–एकवटा बिरुवा रोपेका छन्। पार्टी एकता संयोजन समितिकाे बैठक बस्नु अगाडि उनीहरूले वृक्षारोपण गरेका हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *