केहीबेरमै एमाले–माओवादी केन्द्रबीच संयुक्त वैठक बस्दै

ताजा समाचार राजनिती

केहीबेरमै एमाले–माओवादी केन्द्रबीच संयुक्त वैठक बस्दैछ । संयुक्त बैठकका लागि प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवासमा वस्ने संयुक्त वैठकमा दुबै पार्टीका नेताहरु सहभागी छन् ।

संयुक्त वैठक सकिएपछि निर्वाचन आयोगमा गइ पार्टी दर्ता गर्ने तयारी छ । पार्टी दर्तापछि ‘नेपाल कम्युनिस्ट पार्टी’ले राष्ट्रिय सभा गृहमा औपचारिक रुपमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गर्नेछन् ।

दिउँसो बसेको पार्टी एकता संयोजन समितीबाट भएको निर्णय एमालेले केन्द्रिय कमिटीमा प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । संयोजन समितिको बैठकमा माधव नेपाल र रामबहादुर थापा बादलको प्रतिवेदन अनुमोदन भइसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *