एकीकृत कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वारा शपथग्रहण

ताजा समाचार राजनिती

एमाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए । एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी कमिटी रहनेभएको छ ।

स्थायी कमिटीमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *