मोबाइलमा फसेको हुस्सु जिन्दगी

मानव जीवन मोबाइलबिना अपुरोजस्तै भएको छ । यो मेरो मात्र होइन, हामीजस्ता सारा मानव प्राणीले महसुस गरेको यथार्थ हो । हिजोआज हाम्रो दिनको सुरुवात मोबाइलबाट हुन्छ भने अन्त्य पनि यसैबाट हुन्छ । प्रविधिले यति धेरै सुविधा दियो कि मानिस र मोबाइलबीचको मायाप्रीति निकै गहिरो भइसकेको छ । विश्वमा हरेक दिन भइरहेका नयाँ–नयाँ आविष्कार र सर्वसुलभ […]

बिस्तृत समाचार »

एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

बिहानको साढे ११ बज्दै थियो होला । बुधबार बिहानको कुरो गर्दैछु । कौशल्टारबाट बानेश्वर आउँदैथिएँ । लोकन्थलीदेखिको जाम छिचोल्दै म चढेको ट्याक्सी लोकन्थली जडिबुटीको सिमानामा पर्ने मनोहराको पुलसम्म आइपुग्यो । पछाडिबाट साइरन बजाउँदै एम्बुलेन्स आउँदै थियो । केहीले बाटो छोडे, केहीले छोडेनन् । एम्बुलेन्समा मृत्युसँग संघर्ष गर्दैथिए एक बालक । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बालक […]

बिस्तृत समाचार »