स्मार्ट फोनको सुरक्षाका लागि यसो गर्ने कि ?

नयाँ स्मार्ट फोन खरिद गरेपछि विशेष सावधानी अपनाउनुपर्छ । महँगो मूल्यमा किनेको मोबाइल केही दिनमै बिग्रियो वा हरायो भने जोकोहीको मन दुःख्न सक्छ । तसर्थ, मोबाइल किनिसकेपछि विभिन्न सावधानी अपनाउनु आवश्यक पर्छ । लामो समय चार्जमा नराख्ने मोबाइलको सुरक्षाका लागि फुल चार्ज भइसकेपछि पनि चार्जबाट निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै […]

बिस्तृत समाचार »

उखुको जुस पिउँदा ख्याल गर्नुस् यी कुरा

गर्मीमा हामीले अत्यधिक सेवन गर्ने भनेकै जुस हो । बजारमा धेरै प्रकारका जुस पाइन्छ । त्यसमध्ये धेरैले रुचाउने भनेको उखुको जुस हो । गर्मीका वेला हामी प्रायजसोले उखुको रस मन पराउँछौँ । उखुको जुस पिउँदा यसका कैयौँ फाइदा छन् । जन्डिसका बिरामीलाई पनि यो जुसले केही हदसम्म ठीक गर्ने चिकित्सकहरूले बताउने गरेका छन् । तर, उखुको जुस सेवन गर्नुपूर्व केही कुराको […]

बिस्तृत समाचार »

तौल घटाउनका लागि ब्रेकफास्टमा ५ फुड

हामी यस्ता ब्रेकफास्ट फुडको कुरा गरिरहेका छौँ, जसले तपाईंको तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तौल घटाउनका लागि कतिपय मानिसले ब्रेकफास्ट नै नगर्ने गल्ती गरेको कैयौँ अनुसन्धानले खुलासा गरेका छन् । तर, आयुर्वेदका अनुसार ब्रेकफास्टमा प्रोटिन, फाइबर, सागसब्जी र हेल्दी फ्याट आवश्यक हुन्छ । यस्तो ब्रेकफास्टले पेटलाई भरिराख्नुका साथै तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह […]

बिस्तृत समाचार »

मोबाइल सुरक्षा टिप्स !

मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ :– इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा […]

बिस्तृत समाचार »

फेमिली प्लानिङ

वैवाहिक जीवनमा बाँधिन चाहने अधिकांश मानिसले बच्चाको चाहना राख्छन् । समाजमा कस्तोसम्म धारणा छ भने बच्चा भएपछि मात्र महिला पूर्ण हुन्छन् । यस्तो धारणा गलत वा सही जे भए पनि बच्चाको आवश्यकतालाई भने देखाउँछ । तर, बच्चा जन्माउँदा भने धेरै कुरामा ख्याल गर्न जरुरी छ । किनकि, बच्चालाई उचित पालनपोषण, शिक्षा, स्वास्थ्य आदि प्रदान गर्नुपर्छ […]

बिस्तृत समाचार »

कम्प्युटरलाई भाइरसबाट यसरि बचाउनुस्

आधुनिक समाजमा कम्प्युटर धेरैका लागि अत्यावश्यक भइसकेको छ । कार्यालयहरूमा कम्प्युटर अनिवार्य बनिसकेको छ । कम्प्युटरका माध्यमले विश्वभरिका सूचना आदान–प्रदान गर्न सकिने भएकाले पनि यसको लोकप्रियता बढेको हो । यद्यपि, कम्प्युटरमा विभिन्न समस्या आइरहन्छन् । यसलाई सजगताका साथ सञ्चालन गर्न जरुरी हुन्छ । कम्प्युटर ह्याङ हुने गुनासो पनि धेरैको हुन्छ । कम्प्युटरमा भाइरस लागेमा काममा […]

बिस्तृत समाचार »

होचो मान्छेले कपडा छान्दा ध्यान दिनुपर्ने कुरा

मानिसको व्यक्तित्व झल्काउन उसले प्रयोग गर्ने कपडाको पनि मुख्य भूमिका रहन्छ । मानिस समय र मौसमअनुसारको फेसन गर्न रुचाउँछ । फेसन बजारमा ऊ आफूलाई फेसनप्रति सचेत देखाउन हरसम्भव कोसिस गरिरहेको हुन्छ । यसरी फेसन परिवर्तन गर्दा हामीले हाम्रो शारीरिक बनावट र उचाइलाई पनि ध्यान दिन जरुरी छ । विशेष गरी उचाइ सानो भएका किशोरी वा […]

बिस्तृत समाचार »

खुसी हुने कला जानी राख्नुहोस्

लक्ष्य पूरा गर्न अहोरात्र लाग्दा सधैँ सफलता मिल्दैन । असफल हुँदा बेखुसी हुने आम बानी हुन्छ । त्यसैले त अधिकांश व्यक्ति नकारात्मक सोचको चक्करमा फसिरहन्छन् । नकारात्मक सोच मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक छ । अब, खुसी हुने कला सिक्नुहोस् : -‘सोचाइ, परिवेश, वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छन् । सोचाइअनुसार नै जिन्दगी जिउने बानीको […]

बिस्तृत समाचार »

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमै अत्यधिक लोकप्रिय भएको छ । ल्यापटपले गर्ने काम सबै नगरे पनि ट्याब्लेटले घरमा चलाइने उपकरणमा छुट्टै ठाउँ बनाएको छ । ट्याब्लेटहरु धेरैजसो पढ्न, इन्टरनेट चलाउन र मनोरञ्जनका लागि प्रयोग गरिन्छन् । कुन ट्याब्लेट किन्ने भन्ने उत्तर पाउन यी प्रश्नमा एकपल्ट विचार […]

बिस्तृत समाचार »

इण्डक्सन कि ग्यास ? उचित कुन?

भान्साको लागि खाना पकाउनलाई चुल्हो खरिद गर्दा तपाईंसंग मुख्यतः दुईवटा विकल्प छ – इण्डक्सन र ग्यास । यी दुई चुल्हो एकआपसमा धेरै फरक छन् कि यिनीहरुमा खाना पकाउनका लागि पनि बेग्लै किसिमको भाडाहरु प्रयोग हुन्छ । यसै कारणले राम्रोसंग सोचेर र बुझेरमात्र कुनै एकमा लगानी गर्नु राम्रो हुन्छ । यी दुवैका आफ्ना आफ्नै फाइदा र […]

बिस्तृत समाचार »

निरोगी रहने फर्मुला

सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसले अनेक विधि अपनाइरहेका हुन्छन् । कतिपय अवस्थामा डाक्टरको पनि सल्लाह लिइरहेका हुन्छन् । तर, शरीरलाई रोगबाट बचाइराख्नका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यी खाद्यपदार्थ जुन […]

बिस्तृत समाचार »

बिहानमा हिँड्नुका फाइदा

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा : शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा […]

बिस्तृत समाचार »

कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ?

खानपान तथा रहनसहन सही नहुँदा शरीरमा विभिन्न रोगले घर गर्छन् । यो त सबैलाई थाहै छ । तर, सुत्ने तरिका सही नहुँदा पनि स्वास्थ्य समस्या निम्तिन्छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन सक्छ । कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ त ? जानिराख्नुहोस् : श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकलगायत समस्या भएका व्यक्तिले सुत्नेवेला विशेष ख्याल गर्नुपर्छ । घुर्नु पनि […]

बिस्तृत समाचार »

यसकारण पुरुषमा निः सन्तान समस्या

नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर […]

बिस्तृत समाचार »

स्मार्टफोन कस्तो लिने ? मोबाइल टिकाउन के गर्ने ?

सूचना प्रविधिको विकाससँगै मोबाइल फोन मानिसका लागि अत्यावश्यक भइसकेको छ । फोनविना मानिस दैनिक कार्य नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । मोबाइल फोनको माग बढेसँगै नेपालमा दिनप्रतिदिन नयाँ–नयाँ ब्रान्ड भित्रिरहेका छन् । पछिल्लो समय आवश्यकताका लागि मात्र भन्दा पनि विभिन्न एप्स प्रयोग गर्न र सोअपका लागि पनि मोबाइल बोक्ने प्रचलन बढ्दो छ । […]

बिस्तृत समाचार »